धनुषामा रेलको ठक्करबाट एक जनाको मृत्यु

जनकपुरधामबाट जयनगर जाँदै गरेको रेलको ठक्करबाट आज देउरी परवाहा स्टेसनदेखि पूर्व रेल्वे लिकमा एक जनाको ज्यान गएको छ। 

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता वरुणबहादुर सिंहका अनुसार, जयनगर जनकपुर कुर्था रेल्वेमा लक्ष्मीनिया गाउँपालिका–२ सिनुरजोडाका ४० वर्षीय विनोद साहको रेलको ठक्करबाट मृत्यु भएको हो। 


Comments

Popular posts from this blog

सुन्तला बोकेको पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु, लिफ्ट मागेर चढेका ३ विद्यार्थी गम्भीर

२०८१ साल माघ १९ गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

२०८१ साल माघ १८ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल