झापाको कमलमा गाई फार्ममा आगलागी, १६ लाख बढीको क्षति


 झापाको कमल गाउँपालिकामा गाई फार्ममा आगलागी भएको छ ।

आज दिउँसो १ः१० बजे कमल– ५ पाथीभरा टोल बस्ने विनोद खरेलले आफ्नो घरदेखि अन्दाजी ५० मिटर पूर्व सञ्चालन गरेको लक्ष्मी पशु तथा कृषि गाई फार्ममा करेन्ट सर्ट भई आगलागी भएको हो ।


Comments

Popular posts from this blog

धनुषामा रेलको ठक्करबाट एक जनाको मृत्यु

रेलले किचेर धनुषामा एक जनाको मृत्यु

रेलले किचेर धनुषामा एक जनाको मृत्यु