दक्षिण कोरियामा भएको विमान दुर्घटनामा २ जनाको जिवितै उद्धार, १७९ जनाको मृत्यु (अपडेट)
दक्षिण कोरियामा आज बिहान भएको विमान दुर्घटनामा १८१ मध्ये २ जनाको मात्रै जिवितै उद्धार भएको छ। अन्य १७९ जनाले ज्यान गुमाएका छन्।
जिवित रहेका मध्ये एक जना चालक दलका सदस्य र एक जना यात्रु छन्। दुर्घटनालगत्तै अग्नि नियन्त्रकसहितका उद्धारकर्ताले उनीहरुको उद्धार गरेका थिए। घाईते अवस्थामा फेला परेका उनीहरुको उपचार भइरहेको छ।
Comments
Post a Comment