डडेल्धुरामा भएको ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

 

 डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

आलिताल गाउँपालिका–१ घण्टेश्वर मन्दिर नजिक भीमदत्त राजमार्गमा साहुखर्कबाट गैरा तर्फ जाँदै गरेको से २ त २४३१ नम्बरको ट्याक्टर अनियन्त्रित भई नालिमा पल्टिदा चालक कैलालीको घोडाघोडी नगरपालिका – १० पहलवानपुर ३० वर्षीय बिशाल चौधरीको मृत्यु भएको हो ।


Comments

Popular posts from this blog

२०८१ साल चैत १२ गते मंगलवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

२०८१ साल चैत्र २३ देखि २९ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

२०८१ साल चैत १३ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल