मरेको कुखुराको मासु खाएका १५ वर्षीय बालकको मृत्यु, परिवारका ३ जना विरामी
मरेको कुखुराको मासु खाएका अछामको कमलबजार नगरपालिका–३ बयलाका १५ वर्षीय बालकको मृत्यु भएको छ।
मासु भएपछि बिरामी भएका कमल बिकको आइतबार मृत्यु भएको हो। उनको परिवारका अन्य तीनजना बिरामी छ। अछाम प्रहरीका डीएसपी ईश्वरीप्रसाद भण्डारीका अनुसार बिकको परिवारले शुक्रबार मरेको कुखुराको मासु खाएका थिए।
Comments
Post a Comment