क्यानडामा सडक दुर्घटनामा परी २२ वर्षीया नेपाली किशोरीको मृत्यु, १ वर्षमा ३ विद्यार्थीले ज्यान गुमाए


 क्यानाडाको लण्डनमा सडक दुर्घटनामा परेर एक नेपाली विद्यार्थीको मृत्यु भएको छ।

ट्रकको ठक्करबाट फ्यान्स कलेज, लण्डनमा अध्ययनरत २२ वर्षिया सचिना श्रेष्ठको मृत्यु भएको हो। श्रेष्ठलाई ८ डिसेम्बरको साँझ करिव ८ बजे ट्रकले ठक्कर दिएको थियो। कुहिरो लागेको बेला सडक पार गर्ने क्रममा उनी दुर्घटनामा परेकी थिईन।


Comments

Popular posts from this blog

२०८१ साल चैत्र २३ देखि २९ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

२०८१ साल चैत २५ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

२०८१ साल चैत २४ गते आइतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल