भारत लैजाँदै गरेकी झापाकी किशोरीको उद्दार, दुईजना पक्राउ


 झापाको शिवसताक्षी नगरपालिकाकी एक १७ वर्षीया किशोरीको उद्दार गरेर घर फर्काइएको छ । शिवसताक्षी–२ की किशोरीलाई कामको प्रलोभन देखाएर बेचबिखन गर्ने उद्देश्यले भारततर्फ लाँदै गरेको अवस्थामा सुनसरीको कोशी–८ भण्टाबारीको सीमा नाकाबाट उद्दार गरिएको हो ।


Comments

Popular posts from this blog

२०८२ साल असार २० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

२०८२ साल असार २० गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

रेलले किचेर धनुषामा एक जनाको मृत्यु