ढुंगा लागेर बझाङमा २४ वर्षमै अस्ताइन् राधिका

बझाङमा ढुंगा लागेर २४ वर्षीया किशोरीको निधन भएको छ। थलारा गाउँपालिका–३ देवलबाझकी २४ वर्षीय राधिका जोशी उपाध्यायको सोमबार घर पोत्नका लागि माटो खन्ने क्रममा माथिबाट खसेको ढुंगाले लागेर ज्यान गएको हो।
 

Comments

Popular posts from this blog

धनुषामा रेलको ठक्करबाट एक जनाको मृत्यु

रेलले किचेर धनुषामा एक जनाको मृत्यु

रेलले किचेर धनुषामा एक जनाको मृत्यु