डस्टबिनभित्र भेटिएको शिशुको शवबारे अनुसन्धान गर्न खटियो कुकुरसहितको प्रहरी टोली


 प्यूठानको सरुमारानी गाउँपालिका–२ दर्भानमा बेवारिसे अवस्थामा फेला परेको नवजात शिशुको शवबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

बिहीबार बिहान फोहोर संकलनका लागि राखिएको डस्टबिनमा शिशुको शव स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

Comments

Popular posts from this blog

२०८२ साल असार २० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

२०८२ साल असार २० गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

रेलले किचेर धनुषामा एक जनाको मृत्यु