माल्टामा एक नेपालीको सडक दुर्घटनामा मृत्यु
युरोपको माल्टामा सडक दुर्घटनामा परेकी नेपाली महिलाको निधन भएको छ। महोत्तरी बर्दिबास नगरपालिका–३ की २५ वर्षीया गौरीकुमारी बरालको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो।

Comments
Post a Comment