सडक दुर्घटनामा परेर बैतडीका रमेश लुहारको भारतमा निधन


 सडक दुर्घटनामा परेर बैतडीका एक युवकको भारतमा निधन भएको छ । 

जिल्लाको पाटन नगरपालिका–४ चिल्लेपानी घर भएका २५ बर्षीय रमेश लुहारको सडक दुर्घटनामा परेर मृत्यु भएको पाटन नगरपालिका वडा नं–४ का वडा सदस्य लोकबहादुर ऐरले बताए । 

Comments

Popular posts from this blog

धनुषामा रेलको ठक्करबाट एक जनाको मृत्यु

रेलले किचेर धनुषामा एक जनाको मृत्यु

रेलले किचेर धनुषामा एक जनाको मृत्यु