बुटवलको मजुवामा जलेर मृत्यु भएको अवस्थामा नवजात शिशुको शव फेला

बुटवल उपमहानगरपालिका–११ मा जलेर मृत्यु भएको अवस्थामा नवजात शिशु फेला परेको छ । मजुवाको फोहोर फाल्ने डम्पिङ्ग साइटमा जलेर मृत्यु भएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितले जानकारी दिए ।

 

Comments

Popular posts from this blog

धनुषामा रेलको ठक्करबाट एक जनाको मृत्यु

रेलले किचेर धनुषामा एक जनाको मृत्यु

रेलले किचेर धनुषामा एक जनाको मृत्यु