भक्तपुरमा भएको स्कुटर दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती घाइते

 गत सोमबार भक्तपुरमा भएको स्कुटर दुर्घटनामा घाइते भएका चालकको मृत्यु भएको छ। सानोठिमी धुन्चेपाखा बस्ने ३१ वर्षीय निश्चल राजभण्डारीको मृत्यु भएको हो । उपचारको क्रममा बिहीबार उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर, भक्तपुरका डिएसपी ढुण्डीराज नेउपानेले बताए । दुर्घटनामा घाइते भएकी उनकी श्रीमती पूजा श्रेष्ठको नर्भिक अस्पतालमा उपचार भइरहेको छ। 



Comments

Popular posts from this blog

धनुषामा रेलको ठक्करबाट एक जनाको मृत्यु

रेलले किचेर धनुषामा एक जनाको मृत्यु

रेलले किचेर धनुषामा एक जनाको मृत्यु