आगलागीले पाँच घर जलेर नष्ट

 


जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिनाका अनुसार सुनसरीको गढी गाउँपाािलका –२ मुसहरी टोलकी कमली ऋषिदेवको घरमा आगलागी हुदाँ घर जलेको छ । इनरुवा नगरपालिका –१० जाल्पापुरमा यौजुप मियाँको घरबाट सल्केको आगोले थप चार जनाको घर जलेर नष्ट भएको छ । गढीमा भएको आगो प्रहरी चौकी औरावनी, स्थानीयबासी र दमकलको सहयोगमा पूर्ण रुपमा नियन्त्रण गरिएको थियो ।  


Comments

Popular posts from this blog

धनुषामा रेलको ठक्करबाट एक जनाको मृत्यु

रेलले किचेर धनुषामा एक जनाको मृत्यु

रेलले किचेर धनुषामा एक जनाको मृत्यु