सैफअलिको मेरुदण्डमा अड्किएको चक्कुको टुक्रा, २ मिलिमिटर भित्र छिरेको भए थियो खतरा

काठमाडाैं- चक्कु प्रहारबाट घाइते भएका बलिवुड अभिनेता सैफ अली खानलाई मुम्बईको लीलावती अस्पतालमा भर्ना गरिएको छ । चिकित्सका अनुसार अहिले उनको अवस्था खतरामुक्त रहेको छ । शल्यक्रिया गरेपछि उनी हिँडेका पनि छन् ।  साथै, डाक्टरहरूले ‘चक्कु मेरुदण्डभित्र छिरेको भए सैफको जीवन खतरामा पर्न सक्थ्यो’ भनेका छन् ।


 

Comments

Popular posts from this blog

धनुषामा रेलको ठक्करबाट एक जनाको मृत्यु

रेलले किचेर धनुषामा एक जनाको मृत्यु

रेलले किचेर धनुषामा एक जनाको मृत्यु