हुस्सुका कारण मोटरसाईकल कल्भर्टमा खस्यो, आमाछोराको मृत्यु

 तनहुँमा हुस्सुका कारण बाटो विराएर मोटरसाईकल कल्भर्टमा खसेर दुर्घटना हुँदा आमाछोराको मृत्यु भएको छ।

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ बेलभन्ज्याङमा गण्डकी प्रदेश ०३–००१प०३१० नम्बरको मोटरसाइकल मंगलबार बिहान अनियन्त्रित भई दुर्घटना भएको हो।

 

Comments

Popular posts from this blog

सुन्तला बोकेको पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु, लिफ्ट मागेर चढेका ३ विद्यार्थी गम्भीर

२०८१ साल माघ १९ गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

२०८१ साल माघ १८ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल