युद्धविराम ३ घण्टा ढिला हुँदा १९ प्यालेस्टिनी मारिए


 गाजा क्षेत्रमा निर्धारित समयभन्दा ३ घण्टा ढिला युद्धविराम हुँदा इजरायलको आक्रमणमा परी १९ प्यालेस्टिनी मारिएका छन् ।

गाजा सिभिल डिफेन्सका प्रवक्ता महमुद बसलले १९ प्यालेस्टिनी मारिएको पुष्टि गरेको अलजजिराले जनाएको छ । आक्रमणमा परी ३६ जना घाइते भएका छन् ।

Comments

Popular posts from this blog

२०८२ साल असार २० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

२०८२ साल असार २० गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

रेलले किचेर धनुषामा एक जनाको मृत्यु