विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको ११६ वर्षको उमेरमा निधन

विश्वकै सबैभन्दा वृद्ध व्यक्ति जापानी महिला टोमिको इटोकाको ११६ वर्षको उमेरमा निधन भएको छ ।

चार छोराछोरी तथा पाँच नातिनातिना भएकी इटोकाको नर्सिङ होममा मृत्यु भएको दक्षिणी सहर आशियाका मेयरले एक विज्ञप्तिमार्फत जानकारी दिए ।


 

Comments

Popular posts from this blog

धनुषामा रेलको ठक्करबाट एक जनाको मृत्यु

रेलले किचेर धनुषामा एक जनाको मृत्यु

रेलले किचेर धनुषामा एक जनाको मृत्यु