सचिनको दाहसंस्कार, शरीरमा इन्फेक्सन फैलिएकोले आँखा दान गर्ने बाबुको इच्छा अपूरो


 हिजो निधन भएका भाइरल बालकलाकार सचिन परियारको अन्त्येष्टि गरिएको छ । पशुपतिमा आर्यघाटस्थित विद्युतीय शव दाहगृहमा शुक्रबार दाहसंस्कार गरिएको हो ।

Comments

Popular posts from this blog

धनुषामा रेलको ठक्करबाट एक जनाको मृत्यु

रेलले किचेर धनुषामा एक जनाको मृत्यु

रेलले किचेर धनुषामा एक जनाको मृत्यु