आगलागीबाट साढे ३ लाख बढीको क्षति


 आगलागीबाट साढे ३ लाख बढीको क्षति भएको छ। 

काठमाडौं महानगरपालिका-२ लाजिम्पाटस्थित कम्फर्ट हाउजिङ अपार्टमेन्टको पहिलो तल्लामा बस्दै आएकी ७० वर्षीया मिना बैद्य पाण्डेको किचेन र २ वटा कोठामा आइतबार बिहान आगलागी हुँदा करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो। प्रहरीका अनुसार कम्प्युटर, प्रिन्टर, टिभी, दराज, फ्रिज लगायतका सरसामान जलेर नष्ट भएको छ। 


Comments

Popular posts from this blog

२०८२ साल असार २० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

२०८२ साल असार २० गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

रेलले किचेर धनुषामा एक जनाको मृत्यु