पर्सामा वाईफाई बन्द गर्न दबाब दिएपछि नातिनातिना मिलेर हजुरबुबाको हत्या


 पर्साको पोखरियामा वाइफाइ बन्द गर्न दबाब दिएपछि नाति–नातिना मिलेर हजुरबुवाको हत्या गरेका छन्।

पोखरिया नगरपालिका–८, जगतपुरका ८० वर्षीय वृद्ध रामजान देवानको हत्या भएको हो। नातिनी २० वर्षीया खुश्बु र नाति १८ वर्षीय काबुल मिलेर सोमबार राति देवानको हत्या गरेको प्रहरीले जनाएको छ।


Comments

Popular posts from this blog

२०८२ साल असार २० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

२०८२ साल असार २० गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

रेलले किचेर धनुषामा एक जनाको मृत्यु