सुन्तला बोकेको पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु, लिफ्ट मागेर चढेका ३ विद्यार्थी गम्भीर


 रोल्पाको माडी गाउँपालिका–१ ओतदेखि सुन्तला बोकेर नेपालगन्ज जाने क्रममा पिकअप भ्यान पल्टिँदा चालकको मृत्यु भएको छ । भ्यानमा सवार ३ बालिका गम्भीर घाइते छन्।



Comments

Popular posts from this blog

२०८२ साल असार २० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

२०८२ साल असार २० गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

रेलले किचेर धनुषामा एक जनाको मृत्यु