लस एन्जलस आगलागीमा मृत्यु हुनेको संख्या २४ पुग्यो, आगलागी अझै फैलिने खतरा


 अमेरिकाको लस एन्जलसमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

लस एन्जलसका स्वास्थ्य अधिकारीहरूले मृतकको संख्या २४ पुगेको पुष्टि गरेका हुने । यसअघि १६ जना बेपत्ता रहेका जानकारी दिइएको थियो ।

क्यालिफोर्नियाका मौसमविद्हरूले अझै पनि तीव्र हावा चल्ने र त्‍यसबाट आगलागी झनै फैलिनसक्ने चेतावनी दिएका छन् ।


Comments

Popular posts from this blog

धनुषामा रेलको ठक्करबाट एक जनाको मृत्यु

रेलले किचेर धनुषामा एक जनाको मृत्यु

रेलले किचेर धनुषामा एक जनाको मृत्यु