आशिका तामाङ पक्राउ


 प्रहरीले आशिका तामाङलाई पक्राउ गरेको छ।

अभद्र व्यवहारमा तामाङलाई प्रहरीको स्वयम्भू वृत्त टोलीले बुधबार दिउँसो पक्राउ गरिएको काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी नवराज अधिकारीले जानकारी दिए।


Comments

Popular posts from this blog

२०८२ साल असार २० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

२०८२ साल असार २० गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

रेलले किचेर धनुषामा एक जनाको मृत्यु