आखिर सामाजिक सञ्जालमा किन भाइरल भइरहेको छ ‘अमला काण्ड’ ?



 सामाजिक सञ्जालमा केही दिनदेखि ‘अमला काण्ड’ भन्दै थुप्रै मिम र भिडिओहरू भाइरल भइरहेका छन् । फेसबुक, टिकटकलगायतका सामाजिक सञ्जाल प्लेटफर्ममा कमेन्टदेखि विभिन्न स्टाटसमा अमलाको चर्चा चलेको छ ।

केही मिम सामग्रीमा पत्रकार ऋषि धमलाको फोटो, ‘के खान्छौ कमला’ गीतको छोटो क्लिप, र एक वृद्ध व्यक्तिको फोटो राखिएको छ । अमला काण्डको यही चर्चा झापाको एक घटनामा गएर जोडिएको छ । जहाँ २१ वर्षीय अविवाहित युवतीले केही दिनअघि एक सन्तानलाई जन्म दिइन् । ती युवतीलाई करकाप गरेपछि बच्चाको बुबा गाउँकै एक ७९ वर्षीय वृद्ध रहेको बताइन् ।

Comments

Popular posts from this blog

२०८२ साल असार २० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

२०८२ साल असार २० गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

रेलले किचेर धनुषामा एक जनाको मृत्यु