श्रीमती पूजासँगै अस्ट्रेलिया उड्ने निश्चलको सपनाको बाधक बने एउटा कुकुर

भक्तपुरको सडकमा पुस १५ मा राजभण्डारी दम्पती सवार स्कुटर दुर्घटना भयो । बागमती प्रदेश–०२–०२८ प ६६१० नम्बरको स्कुटरका चालक ३१ वर्षीय निश्चल प्रकाशराज भण्डारीको उपचारको क्रममा पुस १८ गते साँझ ७ बजे नर्भिक अस्पतालमा मृत्यु भयो ।निश्चलकी पत्नी २८ वर्षीय पूजा श्रेष्ठ स्कुटर पछाडि सवार थिइन् । दुर्घटनामा उनी घाइते भइन्, अहिले नर्भिकमा उपचार हुँदैछ ।


 

Comments

Popular posts from this blog

२०८२ साल असार २० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

२०८२ साल असार २० गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

रेलले किचेर धनुषामा एक जनाको मृत्यु