विराटनगरमा तीनजना सवार मोटरसाइकल ट्रकमा ठोक्कियो, चालकको मृत्यु, दुई घाइते

 

विराटनगरमा शुक्रबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । भारतीय नम्बर प्लेटको ट्रकमा तीन जना सवार मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो ।


 

Comments

Popular posts from this blog

धनुषामा रेलको ठक्करबाट एक जनाको मृत्यु

रेलले किचेर धनुषामा एक जनाको मृत्यु

रेलले किचेर धनुषामा एक जनाको मृत्यु