रवि लामिछाने फेरि प्रहरी हिरासतमा


 स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई हिरासतमा पठाइएको छ। बयान सकिए पनि थुनछेक बहस नभएपछि काठमाडौं जिल्ला अदालतले लामिछानेलाई न्यायिक हिरासतमा पठाउन आदेश दिएको हो।


Comments

Popular posts from this blog

२०८२ साल असार २० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

२०८२ साल असार २० गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

रेलले किचेर धनुषामा एक जनाको मृत्यु