भारतमा एक वर्षमा सडक दुर्घटनामा परी १ लाख ८० जनाले गुमाए ज्यान


 भारतमा एक वर्षमा भएका सडक दुर्घटनामा १ लाख ८० हजार जनाको मृत्यु भएको छ ।

बुधबार भारतका सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले सन् २०२४ मा भारतमा भएका सडक दुर्घटनामा परी करिब एक लाख ८० हजार व्यक्तिको मृत्यु भएको जानकारी दिएका हुन् ।


Comments

Popular posts from this blog

२०८२ साल असार २० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

२०८२ साल असार २० गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

रेलले किचेर धनुषामा एक जनाको मृत्यु