प्रेमीकाले धोका दिएको आवेगमा झापाका विनोदले उर्लावारी पुगेर आफनै शरीरमा आगो लगाए


 मोरङको उर्लाबारी गरपालिका–७ पश्चिम बस स्टेण्डमा झापाका एक ब्यक्तिले आइतबार बिहान आफनै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका छन्।

झापाको दमक नगरपालिका–७ का ४० वर्षीय विनोद थापाले ‘प्रेमिकाले धोका दिएको’ आवेगमा शरीरमा आगो लगाएका हुन। पश्चिम बस स्टेण्डमा रहेको अन्नपूर्ण खाजा घर नामक होटलनजिकै थापाले शरीरमा आगो लगाएको प्रहरीले जनाएको छ।


Comments

Popular posts from this blog

२०८२ साल असार २० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

२०८२ साल असार २० गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

रेलले किचेर धनुषामा एक जनाको मृत्यु