बझाङमा ढुंगा खस्दा एक महिनाको नवजात शिशु छोडेर अस्ताइन राधिका


 बझाङमा ढुंगा खसेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको थलारा गाउँपालिका–३ देबलमाझकी अन्दाजी २४ वर्षीया राधिका जोशी उपाध्यायको हिजो (सोमबार) घर पोत्ने माटो खन्ने क्रममा ढुंगा खस्दा मृत्यु भएको हो।


Comments

Popular posts from this blog

धनुषामा रेलको ठक्करबाट एक जनाको मृत्यु

रेलले किचेर धनुषामा एक जनाको मृत्यु

रेलले किचेर धनुषामा एक जनाको मृत्यु