टर्कीको एक १२ तले होटलमा आगलागीः ७६ जनाको मृत्यु, ५० वढि घाईते


 टर्कीको एक १२ तले स्की रिसोर्ट होटलमा आगलागी हुँदा ७६ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन्।

बोलु प्रान्तको कार्तलकायामा रहेको अवस्थित ग्राण्ड कार्तल होटलको चौथो तलामा रहेको रेष्टुरेन्टबाट आगो सल्किएको थियो। आगलागीबाट होटल धुँवैधुँवाले भरिएको थियो।

Comments

Popular posts from this blog

सुन्तला बोकेको पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु, लिफ्ट मागेर चढेका ३ विद्यार्थी गम्भीर

२०८१ साल माघ १९ गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

२०८१ साल माघ १८ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल