विवाहका लागि भागेका प्रेमीप्रेमीका एउटै कोठामा मृत भेटिए


 रुकुमपश्चिमको त्रिवेणीमा विवाहका लागि भागेका किशोर किशोरी मृत फेला परेका छन्। त्रिवेणी गाउँपालिका–४, खुम्चेरीका भागिरथ खड्काका छोरा १९ वर्षका लोकेन्द्र खड्का र वडा नम्बर ६ की १९ वर्षकै सपना पुन मगर मृत फेला परेका हुन।

Comments

Popular posts from this blog

धनुषामा रेलको ठक्करबाट एक जनाको मृत्यु

रेलले किचेर धनुषामा एक जनाको मृत्यु

रेलले किचेर धनुषामा एक जनाको मृत्यु