नागार्जुनमा घाइते कुकुरलाई यातना दिएर मारेको आरोपमा २ जना पक्राउ


  काठमाडौंको नागार्जुनमा घाइते कुकुरलाई तड्पाएर मारेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

प्रहरी वृत्त स्वयम्भूमा जाहेरी परेको थियो तीनजनाविरुद्ध जाहेरी परेको थियो । एक जनाको घटनास्थलमा उपस्थिति नदेखिएको भन्दै छाडिएको छ ।

Comments

Popular posts from this blog

२०८२ साल असार २० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

२०८२ साल असार २० गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

रेलले किचेर धनुषामा एक जनाको मृत्यु