प्रहरीको निष्कर्ष: यौन प्रस्ताव नमानेपछि प्रेमीले गरेका थिए सरस्वतीको हत्या

 वनमा मृत फेला परेका अछामकी दुई किशोरीलाई उनैका प्रेमीले हत्या गरेको खुलेको छ।

गत शनिबार साँझ अछामको ढकारी गाउँपालिका–१ शोडषा सामुदायिक वनमा १४ वर्षकी सरस्वती खड्का र १५ वर्षकी ईशरा खड्का मृत फेला परेका थिए। 

अनुसन्धानबाट दुई किशोरले उनीहरूको हत्या गरेको देखिएको प्रहरीले जनाएको छ।

Comments

Popular posts from this blog

२०८२ साल असार २० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

२०८२ साल असार २० गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

रेलले किचेर धनुषामा एक जनाको मृत्यु