ताप्लेजुङमा आगलागीबाट एक महिला घाइते, उपचारको लागि झापा पु¥याइयो


 ताप्लेजुङको तेल्लोकमा घरमा आगलागी हुँदा एक महिला घाइते भएका छन् । सिरिजङ्घा गाउँपालिका ४, तेल्लोकको थुम्मा टोलका स्थानीय बिर्खबहादुर  माबो लिम्बूको घरमा आगलगाी हुँदा एक महिला घाइते भएका हुन् ।

Comments

Popular posts from this blog

धनुषामा रेलको ठक्करबाट एक जनाको मृत्यु

रेलले किचेर धनुषामा एक जनाको मृत्यु

रेलले किचेर धनुषामा एक जनाको मृत्यु