रिलिजको डेढघण्टामै बालेनको गीत ‘नेपाल हाँसेको’ युट्युव ट्रेन्डिङमा

 


 समाचार लेख्दासम्म भ्यूज १ लाख ८० हजार नाघेको छ । सोही अवधिमा ६ हजारभन्दा धेरै कमेन्ट प्राप्त भएका छन् भने ७० हजारभन्दा धेरै लाइक प्राप्त भएको छ । बालेनका प्रशंसकले यसलाई सामाजिक संजालमा ब्यापक शेयर गरिरहेका छन् ।


Comments

Popular posts from this blog

२०८२ साल असार २० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

२०८२ साल असार २० गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

रेलले किचेर धनुषामा एक जनाको मृत्यु