छत्तीसगढबाट कुम्भमेला जाँदै गरेको गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु,१९ जना घाइते

भारतको छत्तीसगढबाट कुम्भमेलामा भाग लिन प्रयागराज जाँदै गरेको गाडी छत्तीसगढमा दुर्घटना परेको छ । जसबाट १० जना भक्तजनको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस दुर्घटनामा परी १९ जना घाइते भएको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ ।

 

Comments

Popular posts from this blog

२०८१ साल चैत १२ गते मंगलवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

२०८१ साल चैत्र २३ देखि २९ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

२०८१ साल चैत १३ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल