१३औं फाइनलमा पनि नेपाली टोली उपाधिविहीन

 नेपालले खेलमा राम्रो प्रदर्शन गरे पनि ६२औं मिनेटमा गोल खाँदै पछि पर्यो। त्यसपछि अर्को गोल खस्दा ऐतिहासिक जितको अवसर गुमायो। प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा नेपाली टोली तेस्रो पटक फाइनल खेल्दै पनि उपाधिबाट बञ्चित रह्यो।

Comments

Popular posts from this blog

सुन्तला बोकेको पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु, लिफ्ट मागेर चढेका ३ विद्यार्थी गम्भीर

२०८१ साल माघ १९ गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

२०८१ साल माघ १८ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल