मोटरसाईकल दुर्घटनामा दुई जना शिक्षकको मृत्यु


 मोटरसाइकल दुर्घटनामा परी ताप्लेजुङ र धनुषामा गरी दुई जना शिक्षकको मृत्यु भएको छ।

ताप्लेजुङबाट धरान आउने क्रममा भएको मोटरसाईकल दुर्घटनामा ४४ वर्षीय शिक्षक गणेशमान एभेङ लिम्बूको मृत्यु भएको हो।

मेरिङ्देन गाउँपालिका–१ थिङ्लाबुको सिंहकाली माध्यमिक विद्यालयमा कार्यरत लिम्बुको उपचारका क्रममा विराटनगरमा मृत्यु भएको हो।


Comments

Popular posts from this blog

२०८१ साल चैत १२ गते मंगलवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

२०८१ साल चैत्र २३ देखि २९ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

२०८१ साल चैत १३ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल