२०८१ साल फागुन २७ गते मङ्गलवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

 

मेष–
मनोरञ्जन पूर्ण रहने दिन छ । कामबाट सजिलै फुर्सद पाइनेछ । मनमा प्रसन्नता मिल्ने दिन छ । दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ ।

वृष–
काममा मन प्रसस्त मात्रामा जानेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक कामकाजमा फाइदा होला । अप्रत्याशित लाभ हुनेछ । नयाँ कामका स्रोत फेला पर्लान ।

मिथुन–
पिडा दिनेहरु सक्रियछन् सावधान रहनु होला

Comments

Popular posts from this blog

२०८२ साल असार २० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

२०८२ साल असार २० गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

रेलले किचेर धनुषामा एक जनाको मृत्यु