२०८१ फागुन २७ देखि चैत ०१ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल


 मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

साताको प्रारम्भमा धैर्य वा पराक्रमी स्वभाव वृद्धि हुनुको साथै नयाँ कार्य कार्यन्वयन गर्नका लागि उचित समय रहेको छ । कार्य क्षेत्रमा आफूभन्दा ठूलाको सहयोग मिल्ला । साताको मध्यमा सन्तानको प्रगतिले मन हर्षित रहनेछ । विद्यार्थीहरूलाई भने शिक्षामा सफलता मिल्नुका साथै गुमाएको कार्य र नोकरी वा पेशामा गुमाएको स्थान स्थापित गर्नको लागि सङ्घर्ष गर्नुपर्ने योग रहेको छ । शत्रुहरू हावी हुनेछन्, सावधान रहनुहोस्।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
साताको प्रारम्भमा आफन्तहरूबाट सोचे अनुरुप सहयोग नमिल्नुका साथै व्यापार व्यवसायबाट पनि मनग्य लाभ नमिल्ने योग रहेको छ । साताको मध्यमा भने कार्य क्षेत्रमा आटेको कार्य समयमा सम्पादन गर्न सक्नुहुनेछ । कला वा साहित्यको क्षेत्रमा विशेष सफलता मिल्नेछ । साताको अन्तिममा माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । युवा वर्गहरुले आफ्नो करियरलाई लिएर कठोर निर्णय लिने समय रहेको छ । आफन्तहरूबाट टाढा हुने योग छ ।


Comments

Popular posts from this blog

सुन्तला बोकेको पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु, लिफ्ट मागेर चढेका ३ विद्यार्थी गम्भीर

२०८१ साल माघ १९ गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

२०८१ साल माघ १८ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल