आगोले जलेर नाबालिकाको मृत्यु, ११ परिवारको १६ घर जले

 मोरङको धनपालथान गाउँपालिका–६ कदमाहाको मुस्लिम टोलमा आगोले जलेर नाबालिकाको मृत्यु भएको छ। 

 मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार मोहमद हनिफ मियाँकी ३ वर्षीया छोरी रेश्मा खातुनको मृत्यु भएको हो। नाबालिकाको शव पोस्टमार्टमपछि परिवारले जिम्मा लिएको उनले बताए। घरमा आगो लागेपछि भित्रै जलेर उनको मृत्यु भएको जोशीले बताए। 


Comments

Popular posts from this blog

२०८१ साल चैत १२ गते मंगलवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

२०८१ साल चैत्र २३ देखि २९ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

२०८१ साल चैत १३ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल