काभ्रेको बनेपामा राजावादीहरूको प्रर्दशन


 राजसंस्था फर्काउन माग गर्दै काभ्रेपलाञ्चोकको बनेपामा राजावादीहरूले प्रदर्शन गरेका छन् । बनेपाको गोदामचोकबाट प्रर्दशन सुरु गरेका राजावादीहरूले बनेपा नगर परिक्रमापछि चारदोबाटोमा कोणसभा गरेका थिए ।


Comments

Popular posts from this blog

धनुषामा रेलको ठक्करबाट एक जनाको मृत्यु

रेलले किचेर धनुषामा एक जनाको मृत्यु

रेलले किचेर धनुषामा एक जनाको मृत्यु