विद्युतीय धरापमा परी बालिकाको मृत्यु : जग्गाधनीले बोरामा पोको पारी गाडेका थिए शव
जंगली जनावरबाट मकै बाली जोगाउन थापेको विद्युतीय धरापमा परेर घाँस काट्न गएकी १३ वर्षीया बालिकाको मृत्यु भएको ठहरसहित धराप थापेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरी ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाएको छ ।
Comments
Post a Comment