मेष राशिको वि. सं. २०८२ सालको वार्षिक राशिफल


 मेष राशि (Aries)

नामको पहिलो अक्षर : चु, चे, चो, ला, लि, लु, ले, लो, अ । 
राशिस्वामी : मंगल ।

कर्मक्षेत्र जागिर : 
मेष राशिका लागि नयाँवर्षमा शुभ संकेतहरू देखापर्नेछन् । ग्रहगोचरको प्रभाव सकारात्मक र प्रगतिशील देखिन्छ । कार्यक्षेत्रमा सफलता मिल्नेछ। आफ्नो क्षमता प्रदर्शन गर्ने मौका प्राप्त हुने छ भने आँटेका कामहरूमा सफलता मिल्ने देखिन्छ । सामाजिक मान प्रतिष्ठामा अभिवृद्धिका योग देखिन्छन् । शनि साढेसातीको प्रभाव भने वर्षभरि नै रहने देखिन्छ । जसले गर्दा शत्रुपक्ष सक्रिय रहनसक्नेछन् । निर्णयप्रक्रियामा बुद्धिपक्षको प्रयोग सुखद् रहनेछ । पराक्रम भाव सबल देखिन्छ । कार्यक्षेत्रमा मेहनत अधिक गर्नुपरे पनि फल सुखद् नै रहनेछ ।


Comments

Popular posts from this blog

सुन्तला बोकेको पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु, लिफ्ट मागेर चढेका ३ विद्यार्थी गम्भीर

२०८१ साल माघ १९ गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

२०८१ साल माघ १८ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल