वैशाख १ गते २०८२ सालको पहिलो दिन सोमबारको तपाईको दैनिक राशिफल !

 

 

मेष : वर्षभरि नै बृहस्पति र केतुको प्रभावले मनमा खुसियाली छाउनेछ। अधुरा कार्यले पूर्णता पाउनेछन्‌। नजिकैका व्यक्तिको साथ र सहयोगले विजय प्राप्त हुनेछ। घरपरिवारमा शुभ र माङ्गलिक कार्यको आयोजना हुनेछ। राहुको सकारात्मकताले नयाँ कार्यको थालनी हुनेछ। शनिको आद्य साढेसातीको प्रतिकूलताले भने चिन्ता, झमेला, नोक्सानी र कार्यसम्पादनमा उल्झन आउन सक्छ। बेलाबेलामा मनमा दुबिधा उत्पन्न हुनेछ। पढाइलेखाइमा पनि बाधा र उल्झन आउला।

Comments

Popular posts from this blog

२०८२ साल असार २० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

२०८२ साल असार २० गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

रेलले किचेर धनुषामा एक जनाको मृत्यु