धरानको जंगलमा महिलाको शव भेटियो


 धरानः धरानमा सामुदायिक जंगलमा एक महिलाको शव फेला परेको छ ।

धरान उपमहानगरपालिका–६ पाँचकन्या सामुदायिक वनमा नामथर, वतन नखुलेको शेवारिसे महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।
शवको पहिचान हुन सकेको छैन । सोमबार शव जंगलमा रहेको स्थानीयले थाहा पाएका थिए । स्थानीयले प्रहरीलाई खबर गरेपछि अनुसन्धानका लागि प्रहरी कार्यालयबाट टोली खटिएको थियो ।

Comments

Popular posts from this blog

सुन्तला बोकेको पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु, लिफ्ट मागेर चढेका ३ विद्यार्थी गम्भीर

२०८१ साल माघ १९ गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

२०८१ साल माघ १८ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल