धरानको जङ्गलमा अर्धनग्न अवस्थामा महिलाको शव भेटियो

 सुनसरीमा एक महिलाको शव फेला गरेको छ । धरान उपमहानगर- ६ स्थित पाँचकन्या सामुदायिक वन क्षेत्रमा महिलाको शव फेला परेको हो । स्थानीयले गोठालो गएका बेला लसुनेको रूखमुनि महिलाको शव फेला पारेका हुन् । 



Comments

Popular posts from this blog

धनुषामा रेलको ठक्करबाट एक जनाको मृत्यु

रेलले किचेर धनुषामा एक जनाको मृत्यु

रेलले किचेर धनुषामा एक जनाको मृत्यु