पूर्वमन्त्री लालबाबु पण्डितकी पत्नीको निधन


 काठमाडौं : पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता लालबाबु पण्डितलाई पत्नी शोक परेको छ। उनको पत्नी बिमला महतको गएराति निधन भएको हो। उपचारको क्रममा पौने एक बजे पत्नीको निधन भएको पण्डितले जानकारी दिए।

Comments

Popular posts from this blog

२०८२ साल असार २० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

२०८२ साल असार २० गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

रेलले किचेर धनुषामा एक जनाको मृत्यु